चर्चित गायक दुर्गेशको नयाँ गीत (पैसा) मा पनि छा*डा शब्द प्रशारणमा प्र*तिब*न्ध लगाउन माग
519 Views
काठमाडाैं, १७ माघ खोज मिडिया । चर्चित गायक दुर्गेश थापा नयाँ गीत (पैसा) पनि वि*वा*दमा तानियो । गीतमा आ*पत्ति*जनक र छा*डा शब्दसमेत प्रयोग गरिएकाे भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्र*तिब*न्ध लगाउन माग गरेकाे छ ।
रक शैलीमा तयारी गीतमा दुर्गेश “पैसा” लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । (अर्धनग्न महिलाकाे शरीरलाई पैसासँग जाेडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाकाे वस्तुकरण गरिएकाे छ।)

संगठनका संयाेजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ। कलाकारले प्रयाेग गर्ने शव्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।”पैसा”म्युजिक भिडियाे प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएकाे छ ।





प्रतिक्रिया दिनुहोस