विश्वका यी पाँच शहर पानीमा डुबिसकेको संकेत
536 Views
एजेन्सी १७ माघ खोज मिडिया । पुरै विश्वमा जलवायु परिवर्तन भइरहेकोछ । यसको परिणाम कतै बेमौसमी वर्षा त कतै हिमपात/ कतै भी*षण गर्मीसमेत देख्न सकिन्छ । यति मात्रै होइन, सन् २०५० सम्ममा मुम्बईदेखि कोलकातासम्म डुब्ने अनुमान लगाइन थालिएको छ । यद्यपि, विश्वमा अहिले पनि यस्ता केही सहर छन् जुन पानीमा डु*बिस*केका छन् र यसको अवशेष देख्न पर्यटकले स्कूबा डाइभिङको सहारा लिनुपर्छ ।
कहिले रोमका बासिन्दाका लागि पार्टिको अड्डा समेत रहेको बाया शहर आफ्नो उत्कृष्ट मौसम, तातो पानीको झरना– ताल र असाधारण देखिने भवनका लागि परिचित थियो । दु*र्भा*ग्यवश् जुन ज्वालामुखीय गतिविधिका कारण तातोपानीको मुहानका लागि यो चर्चित थियो। त्यसैका कारण यो शहर जलमग्न भयो । ।
यो शहर नेपल्सको नजिक एक सुपरभोल्क्यानो अर्थात् विशाल ज्वालामुखी केम्पी फ्लेगेई “फेलग्रेयन फिल्ड्स” माथि बसेको थियो । समयका साथै ब्रेन्डिसिजम भयो । यस कारण समयका साथै क्रमशः ४ देखि ६ मीटर धसियो र शहरका अधिकांश हिस्सा पानीमा लीन भए ।
१. बाया इटाली,
२. थोनिस हेराक्लिओन, मिश्रः,
३. डर्बेट, बेलायत,
४.भिला एपेक्यूएन, अर्जेन्टिना,
५. पोर्ट रोयल, जमैका,
सन् २००२ पछि बायाका अन्डरवाटर यानी जलमग्न इलाकाको स्थानीय प्रशासनले संरक्षित क्षेत्र घोषित गरिदिएका छन । रोमन सम्राट जुलियस सीजर र नीरो दुबै यहाँ भव्य बिदा मनाउने गर्दथे र इसा सम्बत १३८ मा सम्राट हद्रिवनको निधन पनि यसै शहरमा भएको थियो । यसको अर्थ हो, अब लाइसेन्स प्राप्त स्कूबा डाइभर्सले मात्रै एक स्थानीय गाइडसँग पानीभित्रको खण्डहरुलाई देख्न सक्ने छन ।





प्रतिक्रिया दिनुहोस