सिंहदरबारमा कोभिड-१९ संकट व्यवस्थापन सिसिएमसिसीको बैठक
498 Views
काठमाडौँ,२३ पुस खोज मिडिया । नेपालमा को*रो*नाभा*इर*सको सं*क्रम*ण बढ्न थालेपछि सरकारले को*भिड-१९ सं*कट व्यवस्थापन समन्वय केन्द्र “सिसिएमसिसी” को बैठक राखिएको छ ।
शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा को*रो*ना संक्र*मणको पछिल्लो अवस्थाबारे छलफल भइरहेको छ । बैठकमा सिसिएमसिसीका तर्फबाट नेपालमा को*रो*ना सं*क्र*मणको अहिलेको अवस्था र आउन सक्ने चुनौतीबारे प्रिजेन्टेसन प्रस्तुत गरिएको छ भने स्वास्थ्य मन्त्रालयले परीक्षण र खोप अभियानबारे प्रस्तुति दिइएको छ ।
पछिल्ला केही दिनयता नेपालमा को*रो*नाको सं*क्र*मण बढ्न थालिएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले पुस महिनामा थप २४ जनामा ओमिक्रोनको सं*क्रम*ण पुष्टि भएकोछ ।
छिमेकी भारतमा बिहीबार एकैदिन १ लाख १६ हजार जनामा को*रोना सं*क्रम*ण पुष्टि भएको जनाएको छ । भारतमा तीव्र भएसँगै नेपालका नाकाहरूमा पनि निगरानी बढाउनु पर्ने भएको छ ।





प्रतिक्रिया दिनुहोस