केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे
748 Views
केरला,खोज मिडिया १ कार्तिक । भारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृ*त्यु हुनेको संख्या २६ पुगेको छ । वाढीमा कम्तिमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क वि*च्छेद भएका छन् ।
बा*ढीपी*डितलाई राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन् भने प*हि*रोमा फसेका मानिसलाई राहत सामग्री पु¥याउन हेलिकप्टर परिचालन गरिएको छ ।
कोटायाम जिल्लामा एउटा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गरेको भिडियो भाइरल बनेको छ । सन् २०१८ मा केरलामा परेको भीषण बर्षापछिको पहिरोमा चार सय जनाको मृ*त्यु भएको थियो ।





प्रतिक्रिया दिनुहोस