नेता जयसवालद्वारा इनर्वामा दुर्गा भगवतीको आगमन गराइ पुजाको उद्घाटन कार्यक्रम सम्पन्न।
866 Views
असोज ३०, रौतहट खोज मिडिया ।
चन्दन कुमार महतो रौतहट जिल्लाको बौधिमाइ नगरपालिका को मेयर प्रत्याशी तथा नेपाली कांग्रेसको युवा नेता राजन बाबु जयसवालको प्रमुख अतिथिमा हरेक वर्ष झै यसपालि पनि वडादशैँको सप्तमिको दिन अर्थात फुलपातिका दिन
:११ :००वजे इनर्वा टोलमा माँ भागवति दुर्गा मईयाको नेत्र खोलेर माँको अागमन गराइ विधिवत रूपमा पुजा पाठ गरि उद्भघाटन गर्नुकोसाथै सम्पुर्ण नगरवासिमा दशैं, शुभ दिपावलि तथा छठ् पर्वको शुभकामना दिदैं सु-स्वास्थय दिर्घायुको कामना गर्नुभयो ।सो कार्यक्रमको अवसरमा सोहि नगरपालिकाको
वडा अध्यक्ष प्रत्याशी धर्मेन्द्र पटेल, शंकर मसतना,राम पत पटेल , चन्दन जयसवाल , हिमालय प्र . जयसवाल , हेम चन्द्र यादव, सुनिल जयसवाल , सुरेश शाह, भोला यादव ,राम जीवन पटेल , बृजभुशन जि लगायत २०० भक्त जनहरुको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया दिनुहोस