दसैँमा घर र माइती दुवैतिर पुगिन्छ , टीका प्रसाईं
863 Views
काठमाडौँ , खोज मिडिया २७ असोज । गत बर्ष कोरोनाको प्रकोपले गर्दा चाडपर्वमा समेत हिड्डुल गर्न सकस भयो । यसपालि भने स्थिति समान्य बन्दै गइरहेको छ । त्यसैले म यो दसैँ सिन्धुली र झापा पुगेर मनाउने योजनामा छु । घर र माइती, दुवैतिर पुगिन्छ ।
अब माहौल समान्य बन्दै गइरहेको छ तर पनि भीडभाडदेखि बचेर दसैं मनाउनु हुन म सबै जनामा आग्रह गर्दछु । मेरो सम्पूर्ण शुभचिन्तकलाई बडा दसैँको हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।





प्रतिक्रिया दिनुहोस