ट्याक्टर दु*र्घटनामा एमाले जिल्ला अध्यक्ष पालका छोराको नि*धन
576 Views
बैतडी,खोज मिडिया २७ असोज । बैतडीमा गएराति ट्याक्टर दु र्घ टना हुँदा एक जनाको मृ*त्यु भएको छ भने, एकजना घा*इते भएका छन् । मृ*त्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ पंसेरा निवासी २३ वर्षीय योगेश पाल रहेका छन् ।
मृ*तक पाल नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् । आफैंले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोकुलेश्वरबाट सतबाझ आउँदै गरेको ट्याक्टर गएराति साढे १२ बजे दोगडाकेदार गाउँपालिका-३ तारलमा दु र्घ टना भएको हो । दु र्घ टनामा पंसेरा निवासी रुपेश कोली घा इते भएका छन् ।
मृ त क पाल दु र्घ ट नामा गम्भीर घा इते भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको थियो । अस्पताल पुग्ने बितिक्कै डाक्टरले मृ*त्यु भएको घो षित गरेका हुन् । दु र्घ टनामा घा*इते भएका कोलीको अवस्था सामान्य रहेको डाक्टर बसन्तराज जोशीले बताए ।
ट्याक्टर सडकभन्दा सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । घ ट नाका बिषयमा थप अनुसन्धान भैरहेको छ ।





प्रतिक्रिया दिनुहोस