काठमाडौं उपत्यकामा थपिए २९५ कोरोना सं*क्रमित
856 Views
काठमाडौँ , खोज मिडिया २५ असोज । काठमाडौँ उपत्यकामा थप २ सय ९५ जनामा को रो ना भा इ रसका सं क्र मित थपिएका छन्। सोमबार उपत्यकामा थप २सय ९५ जनामा कोरोना सं क्र मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौंका एक सय ९१, ललितपुरका ७८ र भक्तपुरका २६ जनामा सं क्र मण पुष्टि भएको हो।योसँगै काठमाडौं उपत्यकामा हाल ३ हजार ३ सय ८५ सक्रिय सं क्र मित छन्। काठमाडौंमा मात्रै एक हजार ९ सय ६८, ललितपुरमा ७ सय ६९ र भक्तपुरमा ६ सय ४८ सक्रिय सं क्रमि त छन्।
पछिल्लो २४ घण्टामा नेपालभर थप सात सय ८५ जनामा को रोना सं क्रम ण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार १२ हजार एक सय ९५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा सं क्र मित थपिएको हो। यसको सं क्र मणबाट थप १२ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म ११ हजार २ सय ४३ जना संक्रमितको मृ*त्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा आठ सय ८८ सं क्र मित निको भएका छन्। अहिले नेपालमा १४ हजार ७ सय ८७ जना सक्रिय सं क्र मित छन्।





प्रतिक्रिया दिनुहोस