संसद् बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस
410 Views
काठमाडौं,खोज मिडिया २५ असोज ।
प्रतिनिधिसभाको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले सो प्रतिवेदन पेस गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको नाराबाजीबीच सो प्रतिवेदन पेस गरिएको हो ।





प्रतिक्रिया दिनुहोस