डडेल्धुरामा एक युवक मृ*त फेला
448 Views
डडेल्धुरा,खोज मिडिया २५ असोज । डडेल्धुरामा एक युवक मृ*त फेला परेका छन्।
जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृ*त अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
घ*ट*नाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।





प्रतिक्रिया दिनुहोस