रूसमा विमान दुर्घटनामा १६ जनाको मृ*त्यु
369 Views
मस्को,खोज मिडिया २५ असोज । रूसमा एउटा विमान दु र्घ टनामा परेको छ । दु र्घ टनामा कम्तीमा १६ जनाको मृ त्यु भएको रुसी समाचार संस्था टासले जनाएको छ । दु र्घ टनापछि ७ जनाको जीवितै उद्दार गरिएको छ ।
राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दु र्घ टनामा परेको थियो । दु र्घ टनामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ । विमान दु र्घटनाबारे अनुसन्धान भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस