अछाममा जीप दु*र्घ*टना, एउटै नगरपालिकाका तीन जनाको मृ*त्यु
258 Views
अछाम,खोज मिडिया २५ असोज । अछाममा विवाहमा जन्ती गएर फर्किएको बोलेरो जीप दु र्घ ट ना हुँदा तीन जनाको मृ त्यु भएको छ ।
से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दु र्घ टनामा परेको हो ।
जीप दु र्घट नामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृ त्यु भएको जिल्ला प्र हरी कार्यालय अछामले जनाएको छ ।
मृ त क न्यौपाने र बोहरा पन्चदेवल विनायक नगरपालिका-२, का हुन् भने जैसी सोही नगरपालिका वडा नम्बर ३ का हुन् ।
दु र्घ टनामा सवारीचालकसहित १६ जना घाइते भएका छन् । घा इतेमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।





प्रतिक्रिया दिनुहोस