रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
533 Views
जाजरकोट,खोज मिडिया २४ असोज ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दु र्घ टना हुँदा एक जनाको मृ त्यु भएको छ । आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दु र्घट ना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृ*त्यु भएको हो ।
भण्डारीको घ ट नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।
दु र्घ ट नामा परी २ जना घा इते भएका छन् । घा इते हुनेमा सानीभेरी- ३ का १९ वर्षीय समीर परियार र १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घा इतेलाई उपचारका लागि चौरजहारी लगिएको छ ।





प्रतिक्रिया दिनुहोस