कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा नाराबाजी
238 Views
238 Views
काठमाडौं, खोज मिडिया २२ असोज ।
प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस