पूजाआजा गर्ने क्रममा आगलागी
577 Views
जुम्ला,खोज मिडिया २१ असाेज । जुम्लाकाे तोतोपानी गाउँपालिका-५ स्थित एक घरमा आगलागी हुँदा एक घरमा क्षति भएको छ । माधवप्रसाद चौलागाईंको तीन तलाको घरमा आगलागी भएको हो ।
बिहीबार बिहान घरमा पूजाआजा गर्ने क्रममा बालेको दियोबाट आगलागी भएको हुनसक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए । आगलागीबाट लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ ।





प्रतिक्रिया दिनुहोस