उपचारत बालिकाको मृत्यु भएपछि पाँचथर अस्पताल तनावग्रस्त
439 Views
पाँचथर, खोज मिडिया २० असोज । पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृ*त्यु भएपछि अस्पताल त*नाव*ग्रस्त बनेको छ ।
मृ*त*क बालिकाका आफन्तले चिकित्सकको लाप*रवाहीका कारण बालिकाको ज्या*न ग*एको भन्दै श*व उठाउन अ*स्वीकार गर्नुका साथै स्वास्थ्यकर्मीमाथि कार*बाहीको माग राख्दै नारा*बाजीमा उत्रिएपछि अस्पताल तना*वग्रस्त बनेको हो ।
पाँचथरको फालेलुङ गाउँपालिका- ८ स्थायी ठेगाना भई फिदिम नगरपालिका- २ मा बस्दै आएकी तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको उपचारका क्रममा आज बिहान साढे ७ बजे मृ*त्यु भएपछि मृ*तक*का आफन्त आन्दोलित बनेका हुन् ।
हिजो अस्पताल भर्ना भएकी बालिका आज ठिक भएपछि घर पठाउने तयारी भइरहेकै अवस्थामा आज बिहान उपचारकै क्रममा सुई लगाइएपछि अचानक बे*होस भएकी थिइन् । लगत्तै उनको मृ*त्यु भएको थियो । मृ त क बालिकाका आफन्तले स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गर्नाले बालिकाको ज्या न गएको आ रोप लगाएका छन् ।
स्वा स्थ्यकर्मीहरूले औषधिको प्रयोगपछि हुने आकस्मिक प्रतिक्रियाका कारण बालिकाको ज्यान गएको हुन सक्ने बताएका छन् । यद्यपि, यस विषयमा जिल्ला अस्पतालले आधिकारिक जानकारी गराउन बाँकी छ ।
बिहानदेखि तनावग्रस्त बनेको अस्पताल अझै शान्त हुन सकेको छैन । घ ट नाका सम्बन्धमा बिहानैदेखि छलफल भइरहे पनि समाधानमा पुग्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए । बिहानदेखि मृ त कका आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै स्वास्थ्यकर्मीलाई का रबा ही गर्न तथा घ ट नाको छानबिन गर्न माग गरिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस