कांग्रेस नेता सिंह र नेकपा महासचिव विप्लवबीच भेटवार्ता
609 Views
काठमाडौं, खोज मिडिया २० असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भएको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस