दु:खद अनि यथार्थ बोकेको गरिबीको दसै गित सार्बजानिक
1078 Views
काठमाडौँ, असोज १४, खोज मिडिया । गणेश सेन्चुरिले सारा दर्सकको मन छुने दशैँ गित सार्वजानिक गरेको छ । नेपालीहरुको माहान चाड बडादसैंको सु-अबसर पारेर दुखदायी यथार्थ बोकेको “नरौ मायालु” बोलको गित असोज १३ गते गणेश सेन्चुरीको आफ्नै अफिसियल युटुब च्यानल गणेश सेन्चुरी मार्फत सार्बजानिक गरिएको हो ।
यस गितमा चाडबाड आउदा गरिबिको कारण धन सम्पती नभएकोले, कसरी दसै तिहार मनाउने पैसा छैन, खान लाउनलाई मुस्किल परेको यथार्थ चित्रण गरिएको छ । गितमा शब्द संगीत गणेश सेन्चुरि आफैले गरेका छ्न भने आवाज रेशम निर्दोस, सिता बिश्वोकर्मा, आन्जु कुमालले दिएका छ्न । यस गितको भिडियाेमा निर्देशन गणेश सेन्चुरीले नै गरेका छ्न । अभिनयमा पनि सेन्चुरी र जुनाले आफ्नो उत्कृष्ट भुमिका निभाएका छ्न । क्यामेरामा मरभुमीनारायण, प्रकाशमा कृष्ण महर्जनले साथ दिएका छ्न भने उक्त भिडियाेको सम्पादन रोशन धितालको रहेको छ ।
पछिल्लो समय एकदमै बिजि निर्देसक तथा माेडल गणेश सेन्चुरीको गित बजारमा प्रसस्त रुपमा देखा परेको पाइन्छ, सबै दर्सकको मनमा बस्न सफल हुनुभएको निर्देसक तथा माेडल केही चर्चामा छ्न ।





प्रतिक्रिया दिनुहोस