संविधानको अवसर पारि दिप प्रज्वलन गण्डकी प्रदेश “मुख्यमन्त्री कृष्णचन्द्र”
1044 Views
रजनी तामाङ्ग,
कास्की , खोज मिडिया ३ असोज । गण्डकी प्रदेशका मुख्य मन्त्रि कृष्णचन्द्र नेपाली पोखरेलद्वारा संविधान दिवसका अवसर पारेर शनिबार साँझ पोखराको सहिदचोकमा दीप प्रज्ज्वलन गरेका छन ।
संविधान दिवस मुल समारोह समितिले गरेको कायक्रमको संयोजन पोखरा पर्यटन परिषदले गरेको थियो ।
दीप प्रज्ज्वलनमा सुरक्षाकर्मी एवम सर्बसाधारणहरुको सहभागीता रहेको थियो ।





प्रतिक्रिया दिनुहोस