शैलुङको भ्यु टावरको स्वरुप फेरिदै
719 Views
रजनी तामाङ्ग ,
रामेछाप , खोज मिडिया २ असोज । रामेछाप जिल्लाको शैलुंग भ्युटावरको स्वरूप फेरीने जनाएको छ ।
शैलुङको भ्यु टावरको स्वरुप फेरिने,
क)सुविधाजनक चर्पी (१एट्याच ,१कमन बाथरुम)
ख.)भ्युटावरको भित्री भागमा सुविधाजनक आरामदायी कोठा(विशेष व्यक्तिहरुको लागी)
ग.)भित्र छिर्ने गेटमा फलामको कैची गेट हुनेछ।
घ.)भ्युटावर चढ्ने फलामको बाहिरी भागबाट सिढी हुनेछन् ।
ङ.)भ्युटावर माथी वरिपरि स्टीलको रेलिङ हुनेछन् ।
च.)भ्युटावरको टुप्पोमा बुद्ध/गुरु रिन्पोछेको मुर्ति रहनेछ(निर्णय हुन बाँकी)
छ.)भ्युटावरमा रंगीचंगी बत्ती जडान हुनेछ।
ज.)भ्युटावरमा टुटेफुटेका वस्तुहरु नयाँ राखी पुर्ण रंगरोगन गरी तिहार अगावै भ्युटावर भ्रमण गर्न लायक हुनेछ ।
यि सम्पुर्ण कार्यहरू शैलुङ रिगसुम गोन्पो सेवा समाजका संरक्षक सदस्य श्रद्धये धर्मगुरु लोपेन सोनाम लामाज्युको प्रत्येक्ष सहयोग र निगरानीमा शैलुङ रिगसुम गोन्पो सेवा समाजको समन्वयमा भइरहेको जानकारी गराउँदछौ।
कुमार थोकर तामाङ्ग को फेस बुक बाट सावार





प्रतिक्रिया दिनुहोस