“क्लिन द बौद्ध” अभियान सम्पन्न
1122 Views
रजनी तामाङ्ग,
काठमाडौँ , खोज मिडिया २६ भदौ । बौद्ध नाथ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संघसंस्था, समाजसेवी ,बुद्धिजीवीको उपस्थितिमा “Clean the boudha” अभियान सम्पन्न भएकोछ ।
प्रत्येक महिनाको अन्तिम शनिबार बौद्ध स्तुप परिसरमा “Clean the boudha” अभियान अन्तर्गत सरसफाइ कार्यक्रम आज भदौ २६ गतेका दिन दोस्रोपल्ट समितिका कार्यकारिणी निर्देशक बसन्त लामा “लो”ले स्वागत मन्तव्यबाट सुरुवात गरिएको सो कार्यक्रममा एकचोटी बौद्ध परिक्रमा गरि पुन परेवाको दाना खुवाउने स्थानमा पुगी बौद्ध नाथ समितिका अध्यक्ष चन्द्रमान लामा ज्यूले सहभागी सम्पूर्ण महानुभावहरुमा बिशेष धन्यवाद सहित कार्यक्रम विसर्जन गरिएको थियो ।
माईकिङ गरि सकभर प्लास्टिकको प्रयोग नगरौं, सिट्टि फुकेर जब प्रा. लि. का कर्मचारी फोहोर लिन आउँछ ,तबमात्र घरबाट निकाल्नु ,जथाभावी फोहोर फल्नु मनाही गरिएको यदि फलेको भेटिएमा काडा भन्दा कार्वाही गरिने , जनचेतनामूलक सन्देश सहित सूचना जारी गरिएको सो कार्यक्रमको संचालक चन्द्र जीत मोक्तानले गरेको थियोे ।





प्रतिक्रिया दिनुहोस