पोखराको नदीपुरमा जमिन भासिदा तिन घरमा क्षेति
419 Views
कास्की , खोज मिडिया १७ । पोखरा स्थित नदिपुरमा वर्षका कारण जमिन भासिएको छ । बुधबार रातिबाट भएको भिषर्ण वर्षाका हुदा उक्त स्थानमा जमिन भासिदाँ तीन वटा घरमा क्ष*ती पुगेको छ ।
क्षेति पुगेका बासिन्दा मद्द्य बल बहादुर पुन , देउ बहादुर पुन र छवि बहादुर पुन रहेका छन । सडकका केहि भागको बिचसम्म जमिन चर्किएको अवस्था रहेको छ । केहि दिन अगाडी मात्रै अविरल वर्षाकै कारण पोखराको महेन्द्रपुल सेलवेज अगाडी जमिन भासिएको थियो ।
पोखराका केहि स्थानहरुको जमिन कम्जोर रहेको जनाएको छ भने लामाचौर , बातुलिचौर, बिन्ध्यबासिनी , नदीपुर , गैरपाटन, छोरेपाटन , न्युरोड लागायतका भूभाग केहि मात्रामा दल्दाली जमिन रहेको कारण प्राय जसो जमिन भासिन सक्ने भुगर्विदहरु द्वाराको भनाई रहेको बताएका छन ।





प्रतिक्रिया दिनुहोस