Breaking News :अन्तत मणिपाल अस्पातालले खुलाए सत्यतथ्य
411 Views
कास्की , खोज मिडिया १५ भदौ । पोखराको मर्णिपाल शिक्षर्ण अस्पतालका बारेमा एतिबेला विभिन्न टिका-तिप्पर्णि भईरहेको विषयमा यत्रतत्र सर्बत्र बनेका छन ।
यसै विषयलाई लिएर मनिपालको सम्बन्धित प्रशासनसंग सत्यतथ्य कुरा बुज्नाका लागि पुगेका टोलीलाई कार्यलय सहयोगीले “यो विषयमा केहि कुरा आफुहरुलाई थाह नभएको” बताएका छन ।
“अहिले यहाँ नियुक्ति कर्मचारीहरु मात्रै छन बाँकी फाउण्डरहरु उतै छन” पी.ए ले बताए र आफुहरु मणिपाल आएको दुई वर्ष मात्रै भएको बताएका छन । पि.ए. का अनुसार उक्त मणिपाल अस्पताल अरुले हस्तक्षेप गर्न नमिल्ने र कुनै व्यक्तिको नाममा पनि हुन नसक्ने बताएका छन ।
अहिले सम्म उक्त अस्पताललाई किन्नको लागि भने तिन ओटा ग्रुप आइसके र उक्त व्यक्तिहरुद्वारा सोहि अस्पातालको लागि नेपाल सरकारले केहि गर्न सक्दैनन् यसको निरिक्षर्ण हामीले गर्छौ र हामीलाई बेच भन्ने कुरा आएको पी ए ले खुलासा गरेको छ ।
यस विषयमा अस्पाताल पप्रशासन किन बोलेनन् भन्ने कुरामा आमजनमास्मा सनकको विषय बनेको छ । “यस विषयमा सबै जानकारी अस्पाताल प्रशासनबाट सम्बन्धित फाउन्डरलाई बताइसकेका छन” , अबको केहि दिनमा प्रेश विज्ञप्ति सहित सत्यतथ्य जनमासमा ल्याउने खुलासा उक्त कार्यलयका पी ए ले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस