तानसेनमा घर भत्किदा एक बालिकाको मृत्यु
755 Views
पाल्पा , खोज मिडिया १३ भदौ । तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरमा कच्ची घर भत्किदा एक बालिकाको मृ*त्यु भएको छ ।
लगातार परेको अबिरल बर्षाका कारण गए राती करिब साढे २ बजे आफ्नै कच्चि घरमा सुतीरहेको बेला नारायण दर्जिको घर भत्किदा १० बर्षिय नैना दर्जीको मृ*त्यु भएको प्रहरीले जनाएको छ ।
सुतिरहेको अवस्थामा घर भत्किदा घाईते भएकी वालिकाको युनाईटेड मिसन अस्पतालमा उपचारको क्रममा मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले बताए ।





प्रतिक्रिया दिनुहोस