ह्वात्तै बढ्यो संक्रमित २६ जना मृत्यु
328 Views
काठमाडौँ , खोज मिडिया १० भदौ । पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा को रो नाभा इरस सं क्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै सोही अवधिमा १९२९ जना को रो ना संक्र मणमुक्त भएका छन् भने २६ जनाको मृ*त्यु भएको छ । यससँगै देशभर को रो ना सं क्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् ।
यससँगै देशभर को रो ना संक्र मणबाट १० हजार ६३८ जनाको मृ*त्यु भएको तथ्यांकले जनाएको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस