पानिपुरिमा पिसाब मिसाएको भिडियो भाइरल
664 Views
काठमाडौं, खोज मिडिया ९ भदौ । पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ । उक्त घ टना भारतको आसामस्थित गुवाहाटी क्षेत्रको हो। भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ ।
उक्त भिडिओ भाइरल बनेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस