कंक्रिटको शहरमा रोपाई जात्रा
1137 Views
काठमाडौं, खोज मिडिया ८ भदौ । कुनै वेला भब्य धान फल्ने काठमाडौंको फाँटमा अहिले कंक्रिटको थुप्रो लागेको छ । तैपनि रोपाई सकिएको खुसीयालीमा गरिने रोपाई जात्राको अस्तित्व बाँकी नै छ ।
रोपाई जात्राको दिन मंगलबार काठमाडौंको वौद्धमा विभिन्न भेषभूषामा सजिएर नाँचगान गर्दै वौद्ध स्तुपाको परिक्रमा गर्दै स्थानीय बासिको भिडभाड निकै देखेका छन ।
रोपाई सकिएको खुसियालीमा विभिन्न स्थानमा विभिन्न तरिकाले यो जात्रा मनाउने गरिन्छ । काठमाडौंमा रोपाई हुन छाडेपनि नेवार समुदायले रोपाई जात्रा भब्य रुपमा मनाउने गरेका छन् ।





प्रतिक्रिया दिनुहोस