पोखराको नाग ढुंगा स्थित दुर्घटना भई मोटर साइकल चालक मृत्यु
537 Views
कास्की , खोज मिडिया ८ भदौ । पोखराको नागढुङ्गामा गाडीसँग ठोक्किएर भएको दुर्घटनामा सोमबार साँझ मोटरसाइकल चालक एक युवकको मृ*त्यु भएको बताएको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार कास्कीको पोखरा ७ नागढुङ्गास्थित सडकमा ग २० प ६०७५ नम्बरको मोटरसाइकल र ग १ य ११७१ नम्बरको गाडी ठोक्किएर सोमबार साँझ दुर्घ ट ना भएको बताए ।
दु र्घ टनामा मोटरसाइकल चालक पोखरा १७ बिरौटा बस्ने २९ वर्षीय कृष्ण देवकोटाको मृ*त्यु भएको छ । दु र्घ टनामा गम्भीर घाइते भएका देवकोटाको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृ*त्यु भएको हो ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।





प्रतिक्रिया दिनुहोस