महेन्द्रपुलको मुख्य सडक भलपानीले भासियो(फोटो फिचर) सहित
762 Views
कास्की , खोज मिडिया ७ भदौ । पोखराको महेन्द्रपुल सडकको बिचमा गएरातिको भिषर्ण वर्षका कारण जमिन भासिएको छ ।
महेन्द्रपुल मा रहेको सेलवेज गेट पारि पट्टि रहेको गरिमा विकाश बैंक अगाडी सडक भासिएर भ्वांग परेकोछ । हिजो राति ८ बजेबाट परेको भिषर्ण वर्षका कारण उक्त सडक भासिएर अबरुद्ध बनेको छ ।
उक्त सडक हुदै पैदल यात्रा वा सवारी सादानमा यात्रा गर्दा सचेत रहन जानकारी दिएका छन ।








प्रतिक्रिया दिनुहोस