मुख्य मन्त्री कार्यलय अगाडि एकलै न्याय माग्दै (सावित्री सुेदी)
1017 Views
काठमाडौं,खाेज मिडिया १ भदौ । सामाजिक अभियान्ता सावित्री सुवेदीले निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा एकल प्रर्दशनमा उत्रिएकी छन् ।
मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन् । बलात्कारीलाई फाँसी दे/ निर्मलालाई न्याय दे/ मेरो शरीर मेरो अधिकार/ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन् ।





प्रतिक्रिया दिनुहोस