एकैदिनमा ३५ जना कोभिड सं क्र मितको मृ*त्यु
358 Views
काठमाडौं,खोज मिडिया ३२ साउन । को रो ना सं क्र म णबाट आज थप ३५ जनाको मृ*त्यु भएको छ । योसँगै को रो ना सं क्र मणबाट नेपालमा मृ*त्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको स्वास्थ्य तथा जनासंख्य मन्त्रालयले जनाएको छ ।
आज नेपालमा को रो ना भा इर सका ३ हजार ४ सय ५१ जना सं क्रमित थपिएसंगै कुल सं क्र मितको संख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको छ । आज २ हजार ४ सय ५८ जना सं क्र मण मुक्त भएका छन् ।
योसँगै नेपालमा ६ लाख ८५ हजार १ सय ४० जना सं क्र मणमुक्त भएका छन । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ६ सय ११ जनाको परीक्षणमा २५ सय ६६ पिसीआर र ८ सय ८५ एन्टिजेन विधिबाट सं क्र मण पुष्टि भएको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस