नेपाल प्रहरीलाई यामाहा नेपालद्वारा २ वटा मोटरसाइकल सहयोग
302 Views
काठमाडौं, खोज मिडिया ३२ साउन । एम.ए.डब्लुले नेपाल प्र ह रीलाई यामाहाको २ वटा मोटरसाइकल सहयोग गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीले प्र हरी लाई सो सहयोग गरेको हो । हालै यामाहाले एफजेड २५ र सालुटो नामक २ वटा मोटरसाइकलहरू नेपाल प्र ह रीलाई प्रदान गरेको छ ।
कालिमाटी प्र ह री बिटमा साउन ३२ गते सम्पन्न हस्तान्तरण समारोहमा यामाहाका प्रमुख व्यवस्थापकीय अधिकृत राजु क्षेत्रीले नेपाल प्र ह रीका वरिष्ठ प्र ह री उपरिक्षक अशोकसिंह र प्रहरी उपरिक्षक अपिलराज बोहराको उपस्थितिमा सो मोटरसाइकल हस्तान्तरण गरेको थियो ।





प्रतिक्रिया दिनुहोस