पोखरामा कार दुर्घटना भई एकको मृत्यु दुई घाईते
522 Views
कास्की , खोज मिडिया ३१ साउन । पोखरामा आइतबार बिहान ग १ च ७२३४ नम्बरको सिल्भर कलरको कार दु र्घट ना हुँदा एक जनाको मृ*त्यु भएको छ । दु र्घ ट नामा दुई जना महिला घा इते भएका छन् ।
आइतबार बिहान करिब ६ बजेको समयमा भएको दु र्घट नामा कार चालक बद्री खत्रीको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता दीपक केसीले जानकारी दिए ।
पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दु र्घट नामा घा इते भएका चालक खत्रीलाई उपचारका लागी पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा अस्पतालले बिहान ९ :४० बजे मृ त घोषणा गरेको छ ।
कारमा चालकसहित तिन जना सवार रहेकोमा दुई महिलालाई उद्धार गरी सहारा हस्पिटल पोखरामा पठाइएको प्रहरी निरीक्षक केसीले बताएका छन । घाइते हुनेमा सपना घोताने र किरण अर्याल रहेको र दुबैको अवस्था मध्यम रहेको रहेको केसीले जानकारी गराए । कार सडकबाट झन्डै २०० मिटर तल खोचमा खसेर दुर्घ टनाग्र स्त भएको हो । दुर्घ टनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस