अन्तरास्ट्रिय युवा दिवसको अवसरमा पौष्टिक तत्व वितरण एवंम मनोपरामर्श तालिम सम्पन्न ( पोखरा लेडी जेसिज ) फोटो फिचर
561 Views
पोखरा , खोज मिडिया २८ साउन । पोखरा लेडी जेसीज द्वारा आज अगस्ट १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बाल सुधार गृहमा रहेका युवाहरुलाई पौष्टिक तत्व वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बिगतको अनुभब ले परिमार्जित एवं रुपान्तरण हुदै सम्पुर्ण युवामा ” काधमा जिम्मेवारी ,हृदयमा इमान्दारी र सकारात्मक सोचको बिकास गर्न सकियोस भन्ने सोचका साथ यस वर्ष अन्तराष्टिय युवा दिवस काे नारा” ,”खाध्य प्रणाली मा रुपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्य काे लागि युवा नव परिवर्तन” भन्ने नारा मा रही बाल सुधार गृह मा रहेका युवा हरु लाई लक्षित गरी पौष्टिक तत्त्व वितरण एबम् मनोपरार्श तथा अभिमुखिकरण तालिम प्रशिक्षक डा. प्रेम नाथ भटराई ज्यु को प्रमूख प्रशिक्षक्त्यो मा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम मा प्रमूख अतिथि पोखरा महानगरपालिका ओडा न १८ का ओडा प्रमुख रढ वहादुर थापा ज्यु, अतिथि पोखरा लेडी जेसीज वर्ष २०१९की अध्यक्ष जे सी सपना गिरी ज्यु, अतिथि जी फ्लायर कम्पनी का संचालक श्री दिनेश महर्जन ज्यू, बाल सुधार गृह का इन्चार्ज रमा शर्मा ज्यू रहनू भएको थियो । 



कार्यक्रमको संयोजकमा जे सी प्रमिला सुवेदी ज्यूलेगर्नु भएको थियो र कार्यक्रम सम्पन्न गर्न लाई सहकार्य गर्नु हुने ओडान १८ र कोपिला नेपाल लगायत अन्य सम्पूर्ण सहयोगी हात हरूलाइ रहेको जनाएको छ । 







प्रतिक्रिया दिनुहोस