आफ्नै छोरी ब ला त्का र गर्ने बुबा र काका प क्रा उ(पर्वत)
354 Views
पर्वत , खोज मिडिया २८ साउन । नाताले आफ्नै छोरीलाई ब ला त्कार गरेको अभियोगमा पर्वत जिल्ला का प्र ह रीले पी डितका बुबा र काकालाई प क्राउ गरेको छ । जिल्ला प्र हरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई ब ला त्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्र ह रीले निय न्त्रणमा लिएको छ ।
सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्र हरीले बतएको छ । ब ला त्कार गरेका बुबा र काका वि रुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिएका छन ।
अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घ ट नाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई ज ब र्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ ।





प्रतिक्रिया दिनुहोस