गोरखा स्थित हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार
313 Views
313 Views
गाेर्खा , खाेज मिडिया २६ साउन । गाेर्खाकाे चुमनुब्री गाउँपालिका–३, सिर्दिबासस्थित फिलिमकी २५ बर्षिया गर्भवती महिला छिरिङ डोल्मा गुरुङको उद्धार गरी मंगलबार काठमाडौँका पठाइँदै छ ।
दुईदिनदेखि सुत्केरी व्यथा लागेको भएपनि बच्चा जन्माउन नसकेपछि उहाँको उद्धार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस