बेनीमा आ*गा*लागी हुँदा दुई पसल ज लेर न*ष्ट
370 Views
म्यक्दी ,खोज मिडिया २६ साउन । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।
नेपाली सेना/ नेपाल प्रहरी/ सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नि यन्त्र णमा लिइएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिनुभयो । आ गला गी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आ गला गी भएको हुन सक्ने बताएको छ ।





प्रतिक्रिया दिनुहोस