पोखरामा युवतीलाई होटलमा बोलाएर बलात्कार गरेको अभियोगमा युवक पक्राउ
432 Views
कास्की , खोज मिडिया २६ । युवतीलाई होटलमा लगेर ब*ला*त्कार गरेको अभियोगमा कास्की प्रहरीले एक युवकलाई पक्राउ परेको छ ।
२६ वर्षीया युवतीलाई पोखरा ६ खहरे स्थित एक होटलमा लगेर ड*र/ त्रास र धा*क- ध*म्की देखाई ज ब रज स्ती बला त्कार गरेको अभियोगमा स्याङ्जा अर्जुन चौपारी घर भई पोखरा १७ बिरौटा बस्ने ३६ वर्षीय राजु भन्ने ख्याम बहादुर घर्ती पक्राउ परेको प्रहरीले बताएको छ ।
पीडित युवतीले दिएको जाहेरीका आधारमा घर्तीलाई सोमबार पक्राउ गरीएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिएका छन । घर्तीलाई ज ब रजस्ती करणी उद्योगमा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस