विश्व आदिवासी दिवसका अवसरमा ब्यास नगरपालिका द्वारा सार्वजनिक बिदा(सुचना)
542 Views
तनहुँको ब्यास नगरपालिकाले २७ औं विश्व आदिवासी दिवसमा आज सार्वजनिक बिदा दिएको छ। गत साउन २२ मा बसेको कार्यपालिका बैठकले साउन २५ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
ब्यासका सबै वडा कार्यालय, शैक्षिक संस्था र अत्यावश्यकबाहेक स्वास्थ्य संस्थामा पनि बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जारी गरेको सूचनामा उल्लेख छ। तर सार्वजनिक बिदामा पनि कोरोनाविरूद्ध खोप लगाउने काम भने निरन्तर चल्ने नगरपालिकाले जानकारी दिएको छ।
सुचनाको प्रकार यस्तो रहेको छ :-





प्रतिक्रिया दिनुहोस