निषेधाज्ञा पुन थपियो कुन कुन जिल्लामा ?
423 Views
कालिकोट , खोज मिडिया २३ साउन । कालिकोटमा जारी नि*षे*धाज्ञा १० दिनका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौँ १ गतेसम्मका लागि नि*षे*धाज्ञा थप गरिएको जानकारी दिए ।
उनका अनुसार नि*षे*धा*ज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन ।
को*रोना महा*मा*रीको दोस्रो लहरसँगै लागू गरिएको निषे*धाज्ञा पटक-पटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।





प्रतिक्रिया दिनुहोस