रास्ट्र*घाती एमसीसी खारेज गर भन्दै जुलुस प्रदर्सन
481 Views
काठमाडौं,खोज मिडिया २२ साउन । सचेत नेपाली पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
उक्त पार्टीले एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिएको छ । त्यस्तै, उसले भारतीय दादागिरी बन्द गर्नुपर्ने कुरापनि जोडदार रुपमा उठाएको छ ।
दार्चुला घ*ट्ना*मा जयसिंह धामीलाई न्याय दिनुपर्ने उनीहरुको माग रहेको बताएका छन ।





प्रतिक्रिया दिनुहोस