पछिल्लो २४ घन्टामा थप ३९३८ जनामा कोरोना पुस्टि
532 Views
काठमाडौं,खोज मिडिया २१ साउन । नेपालमा पछिल्लो समय २४ घण्टामा थप ३ हजार ९३८ जनामा को*रोना भाइ*रसको संक्र*मण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ११ हजार ८७० जनाको आरटी*पीसीआर गर्दा ३००७ जना र ६ हजार ५३८ जनाको एन्टिजेन परीक्षण गर्दा ९३१ जना गरी आज ३ हजार ९३८ जनामा संक्र*मण पुष्टि भएको थियो । यो सँगै नेपालमा को*रोना भा*इरसबाट संक्र*मित हुनेको संख्या ७ लाख ८ हजार ७९ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा को*रोना भा*इ*रस संक्र*मणका कारण ३७ जनाको मृ*त्यु भएको छ । यो सँगै नेपालमा को*रोना भाइ*रसको संक्र*मणका कारण ज्यान गुमा*उनेको संख्या ९ हजार ९९४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२ जना संक्र*मित निको भएका छन् । यो सँगै नेपालमा को*रोना भाइ*रसबाट संक्र*मणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ जना पुगेको छ । कुल संक्र*मितको ९३ दशमल ७ प्रतिशत हो रहेको छ । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ५६ हजार ३४२ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३४ हजार ४२२ जना आइसोलेसन र ३७५ जना क्वारेन्टिनमा रहेको बताएका छन ।





प्रतिक्रिया दिनुहोस