निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज सुची
593 Views
काठमाडौं,खोज मिडिया १९ साउन । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खा*रेज गरिएको छ ।
आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खा*रेज गर्ने निर्णय गरेको हो । त्यसबाहेक पनि अझै ९५ वटा दलको दर्ता कायम रहेको आयोगले बताएको छ ।
खारेज भएका प्रत्येक दललाई आयोगले ५० हजार रुपैयाँ जरीवाना समेत तोकिएको छ ।
हेर्नुहोस् आयोगको निर्णय र खा*रेज भएका दलहरूको सूची:-








प्रतिक्रिया दिनुहोस