सोमबार आएको अविरल वर्षाका कारण त्रिवेणीमा घर भत्क्यो
435 Views
बाजुरा,खोज मिडिया १९ साउन । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ९ ताम्सुमा सोमवार राती आएको अबिरल वर्षाका कारण एक घर भत्किएको छ । सोही गाउँपालिका लालीदेवी थापाको घर भत्किएको आफन्त मन्धीरे थापाले मालिका लााई बताएका थिए ।
थापाको घर सोमवार राती १० बजे तिर भ*त्किएको र घर भ*त्किदा कुनै पनि मानविय क्षे*ती नभएको थापाले जान्कारी दिएका छन । घर भ*त्किदा मानविय क्षे*ती नभएता पनी घर भित्र रहेका भाडाकुडा लगाएतमा पुर्ण रुपमा क्षे*ती भएको छ ।
आफु अरुको घरमा बस्न गएका बेला घर भत्किएको घर मुली लाली थापाले बताईन । उनका श्रीमान कामको शिलसिलामा विगत १०/ ११ बर्ष देखि भारतमा गएका र अहिले उनलाई खान बस्नको समेत समस्या भएको छ ।





प्रतिक्रिया दिनुहोस