पोखराको फेवातालमा फसेका २ जनालाई सकुसल उद्दार
403 Views
पोखरा,खोज मिडिया १९ साउन । पोखराको फेवातालमा फसेका दुईजना युवा-युवतीको सकुशल उ*द्वार गरिएको छ ।
पोखरा महानगरपालिका–१८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रह*रीले हिजो आइतबार उद्वार गरिएको छ ।
तालमा फसेका भक्तपुर घर भएका २१ वर्षीय सुगम शर्मा र २१ वर्षीया वर्षा ढुङ्गानालाई सकुशल उद्वार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीले बाताए ।





प्रतिक्रिया दिनुहोस