२,५६८ जनामा कोरोना सङ्क्रमण र १८ जनाको मृत्यु
507 Views
रोमन लामा
रामेछाप १७ श्रावण खोज मिडिया। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १,९८१ र ४,२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २,५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २,०२० जनाले कोरोनालाई जित्न सफल भएको छ।





प्रतिक्रिया दिनुहोस