ट्रक अनियन्त्रित भई दु*र्घटना
343 Views
धनगढी,खोज मिडिया १७ साउन । कैलाली जिल्लाको धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रक दु*र्घटना भएको छ ।
ना ६ ख १८४४ नम्बरको ट्रक धनगढी आउँदै गर्दा दुर्घ*टना भएको हो ।
धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरियाभन्दा एक किलोमिटर धनगढीतर्फ दुर्घटना भएको छ । ट्रक अनियन्त्रित भएर आफैँ पल्टिएको प्र*हरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस