१३ वर्षिय छोरी रुदै आफ्नी आमाको कर्तुतको पोल खोलिन (भिडीयो सहित)
646 Views
कास्की, खोज मिडिया १५ साउन । माछापुछ्रे गाउपालिका वडा न:७ धम्पुस लेककुना भिवाँङ्ग स्थित राजु बिकको पत्नी समिता बिक २०७८ कातिक १८ गतेबाट घरबाट निस्केर बेपत्ता भएका छन ।
समिताले घरबाट निस्कदा घरका नगद पर्ने मुल्यवन सामाग्रीहरु बेचेर परपुरुषसग गएको परिवारले दाबि गरेका छन । उनि घरमा एउटी छोरी र एउटा छोराको हेरचाहा गरि बसेका थिए । समिताकि श्रीमान राजु भने परिवारको सुख र खुसीको लागि धन कमाउन भनी बिदेशिएका थिए ।
राजु बिगत धेरै वर्ष अगाडिबाट विदेशिएर ३/४ वटा खाडीमुलुकमा पुगेर दु:ख गरि पसिना बगाएर कमाएको धनपैसा सबै श्रीमती समिताको नाममा पठाउने गर्थे । त्यति मात्रै नभई गाउँको घर सहित ८ रोपनी जग्गा समेत राजुको श्रीमती समिताको नाममा लालपुर्जा थमाई सकेका छन । स्थानिय बासिन्दा को भनाइ अनुसार उनलाई खोजितलासको लागि जिल्ला प्रहरी कार्यालय कास्की पोखरा गैरापटनमा समेत खोजि पाऊ भनी उजुरी समेत हालेको जानकारी दिएका छन ।
केहि समयदेखि परपुरुषसंग लागेको र घरमा रातको १०,११ , १२ बजेको समयमा छोरा मान्छे आउने गरेको समिताको १३ वर्षीय छोरीले बताइन् । रातको समयमा पुरुष आउने गर्थ्यो एकै बिस्तारामा सुत्थिन , एकै थालमा खाना खान्थे , बीयर मासु खाएर रातको समयमा बाहिर १/२ घन्टा हराउथे गाउ वरपरका छरछिमेकीहरु सुतिसके पछि मात्रै घरभित्र आएर सुत्ने गर्दथे छोरी मनदेबिले बताएँ । समिताले यी कुराहरु बाहिर भन्यो अर्थात् बाबालाई भनेमा भाई संदेश र मलाई मार्ने धम्कि समेत दिनेगर्थे भनी खोज मीडिया को अन्तर्वार्तामा रुदै बताएकी छिन ।
पर पुरुषसग लागेकी समिताले बिहान ३/४ बजेको समयमा आफ्नो छोरा संदेश र छोरी मनदेबी सुतिरहेको अवस्थामा सेलरोटी , पुरी तरकारी ,मासु पकाएर घास काट्न जाने निउले ति आफ्नो प्रेमलाई भेट्न जुङ्ग्लमा पुग्ने गरेको उनकी छोरी मनदेबिले बताए । उनपोखराको पामे स्थितको पुरुष आउने गर्थे को घरमा पुरुषहरु केहि बर्षको अन्तरमा फेरी-फेरी आउने गर्थे । कोइ घरमाथिको जंगलबाट आउथे भने कोइ पोखरा पामेको पुरुष आउने गर्थे । त्यसरी आउने क्रममा ति पुरुष हरुलाई समिताले आफ्नी छोरा र छोरीलाई ठुलो बाबा ठुली आमाको छोरा दाई हुन् भन्दै झुट बोलेर त्यही पुरुष सग भागेको स्थानीय स्रोतको भनाइ रहेको छ ।
समिताले गाउँको ति घरमा रहुन्जेल मोबाइलका सिम हरु फ़ेरिरहन्थे । आफ्नो श्रीमानको फोन आउँने क्रममा छोरा-छोरी संग कुरा गर्न खोज्दा घरमै भएका छोरा छोरीलाई घरमा छैन भनी बाबालाई झुटो बोल्ने गर्थ्यो भनी राजु बि क का छोरी मनदेबि बि क ले खोज मीडिया संग रुदै बताएका थिए । ति नाबालक छोरी भन्छिन अबदेखि आमालाई कहिल्ये आमा भन्दिन सम्जिदैनन पनि भन्दै रुदै दुख पोखएका छन ।





प्रतिक्रिया दिनुहोस