कुनै दिनकाे बाेलि बन्दुककाे गाेलि( भिडियो सहित)
690 Views
झापा, खाेज मिडिया १५ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक*४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठ*क्क*रबाट मोटरसाइकलमा सवार दुई जनाको मृ* त्यु भएको छ ।
मृ’ त्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृ*त*क द*म्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ । हिजाे उनीहरूको अन्तिम संस्कार गरिएकाे छ ।
(भिडियो हेर्न तल क्लिक गर्नुहाेस्)





प्रतिक्रिया दिनुहोस