मोडेल गणेश सेन्चुरी र जुना गुरुङ को दर्दानक भिडियाे “ओइ निस्थुरी” सार्बजानिक
873 Views
काठमाडौँ, साउन १५, खोज मिडिया । नेपाली गित सांगीतिक र कलाकारको क्षेत्रमा संघर्षरत पछिल्लो समय दर्जनौं भिडियाेमा अभिनय गरेका मोडेल तथा निर्देशक गणेश सेन्चुरी अहिले फरक अबतारमा देखिएका छ्न ।
साउन १३ गते बुधबार सार्बजानिक गित “ओइ निस्थुरी” को म्युजिक भिडियोमा गरेको अभिनयले छुट्टै पहिचान बनाउदै छ । उनले धेरै गितमा मोडेल अनि स्वरमा साथ दिएका छ्न । गोर्खाली ठाडाे भाका चौतारी, गैरी खेत, सन्देस, कैले निको नहुने घाउ, आदि गितमा आभिन्य गरेका गणेश सेन्चुरी अभिनयमा मात्र नभएर निर्देशनमा पनि रमाउने गर्दछ्न ।
गीतकार नवराज बिश्वकर्मको शब्द रचनामा रहेको यस गीतलाई रेशम निर्दोषको स्वरमा गणेश सेन्चुरी कै संगीत र संजय श्रीपालको एरेन्ज रहेको छ, रेकर्डिष्ट भने गोविन्द ओलीको रहेको छ ।
हालै सार्वजानिक गरिएको यस म्युजिक भिडियो नारायण मिश्रको छायाङ्कनमा रहेको छ भने निर्देशन स्वयम् गणेश सेन्चुरी रहेको छ ।
यो म्युजिक भिडियो गणेश सेन्चुरी अफिसियलबाट सार्वजनिक गरिएको छ ।





प्रतिक्रिया दिनुहोस